पोखरा बस्दै आएकी रिना ९ दिनदेखि बेपत्ता
पाेखरा | असोज १८, २०८०
पोखरा: पोखरा महानगरपालिका १५ फुलबारीमा बस्दै आएकी रिना पुन ९ दिनदेखि बेपत्ता छिन् ।
पोखरा फुलबारी बस्दै आएकी रिना असोज ९ गते कसैलाई खवर नगरी बेपत्ता भएपछि परिवारले खोजी गरिदिन अपिल गरेको हो ।
असोज ९ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले निवेदन दिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

